रामेछापको सुनापती गाउँपालिकामा नेपाली काँग्रेस विजय

  • प्रकाशित मिति : May 15, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,जेष्ठ ०१- रामेछापको सुनापती गाउँपालिका वडा नम्बर–१ को अध्यक्षमा ध्रुव प्रसाद चौलागाईं निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार चौलागाईंले माओवादी केन्द्रका उम्मेदवार चण्डेश्वर चौलागाईंलाई १५ मतले पछि पारेका छन् ।