नेपाल ज्योति,जेष्ठ ०८-सिन्धुपालचोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १० रामपुर निवासी ४५ वर्षीय सहदेव कार्की गत १० दिन (२०७९-०१-२५) देखि मेलम्चीबाट सम्पर्क विहीन भएकोले कोही कसैले देखनु भएमा वा भेटाउनु भएमा नजिकको प्रहरी कार्यलयमा या ठेगानामा सम्पर्क गरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।
सम्पर्क व्यक्तिको नाम ;शोभा कार्की
नाता ;छोरी
सम्पर्क नं ;९८४३८२६०४८