१३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी

  • प्रकाशित मिति : May 22, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति जेष्ठ ०८-देशका सातै प्रदेशका विभिन्न स्थानीय तहको प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशगतरुपमा विजयी स्वतन्त्र उम्मेदवारको अवस्था निम्न अनुरुपको छ । हालसम्म घोषणा भएको आधिकारिक विवरण अनुसार १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी भएका छन्