प्रधानमन्त्री  र अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेट

  • प्रकाशित मिति : May 22, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति जेष्ठ ०८-प्रधानमन्त्री  शेरबहादुर देउवासँग नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेट गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग आइतबार बिहान जियाले भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।