नेपाल ज्योति जेठ१०- रुपेन्देहीको बुटवलमा बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन । ललाइ-फकाइ गरेर चक्लेट किन्दिन्छु भन्दै कयौ पट्क ५१ वार्षिय पुरुषले १२ वार्षिय बालिकालाई बलात्कार गर्ने गरेको कुरा खुल्न आएको हो । सधा जस्तै गरि आउ चक्लेट किन्दिन्छु भन्दै बालिकालाई कसैले नदेख्ने ठउमा लगेर बलात्कार गर्दा-गर्दै बालिका पिडाले चिच्याए पछि स्थानीयहरु भेला थिए। दोषीलाई स्थानीयको सहयोगमा घटना स्थलबटै पक्राउ गरेको थियो । तेस पछि पीडित बालिकालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल उपचारको लागि पठाइयो ।उपचार पछि बालिकालाई उन्को अभिभावकको जिम्मा लगाइएको छ । प्रहरीको अनुसार आरोपि आफैले पटक- पटक बलात्कार गरेको कुरा सुइकार गरेको छ ।
चक्लेट किन्दिने लोभ देखाइ१२ वार्षिय बालिकामाथि पट्क – पट्क बलात्कार
- प्रकाशित मिति : May 24, 2022
- -सरु आचार्य
