हामी बलात्कारको घटना लेखेर थाक्यौ तर बलात्कारीहरु कहिले थाकेनन् -१७ वर्षिय युवती माथी बलात्कार पछी हत्याको प्रयास

  • प्रकाशित मिति : May 26, 2022
  • -सरु आचार्य

नेपाल ज्योति ,जेठ१२ – ओखलदुंगाको मानेभन्ज्याङ ५ मा एक १७ वर्षिय युवती माथी बलात्कार पछी हत्याको प्यास भएको छ।

बलात्कार पछि उन्लाई जलाएर हत्या गर्ने पर्यास समेत गरिएको थियो । अपराधी फरार भएको छ भने युवतिको टिचिङ हस्पिटलमा उपचार भई रहेको छ।

उनि अहिले जिवन र मरण सङग् संघर्स गरिरहेकी छन् । परिवारको आर्थिक स्थिति एकदमै नाजुक हुदा परिवारको सद्स्यले उपचारको लागी सरकारलई उपचारमा सहयोगको अपिल गरका छन् ।