तारा एयरको विमान खोजि तथा उद्धारका लागि गएको हिलिकोप्टर वर्षाको कारण खोजी गर्न असमर्थ भई रित्तो फर्कियो

  • प्रकाशित मिति : May 29, 2022
  • -सरु आचार्य

नेपाल ज्योती जेठ१५- पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन तारा एयरको विमान खोज्न काठमाडौँबाट नेपली सेनाको हेलिकप्टर उडेको थियो।

उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर पानी परेको कारणले खोजी गर्न असमर्थ भई फर्किएको पोखरा उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताएका छन्  ।

अहिले सम्म विमान काहाँ कुन अवस्थामा छ केहि टुङ्गो नलागेको उन्ले जान्कारी दिए ।