नेपाल ज्योति, जेष्ठ१५- भक्तपुरमा जग्गा धनी संग अनुमति नलिईकनै जग्गा बेच्ने दुई जना दलाललाई प्रहरीले हिजो साझ हिरासतमा लएको छ । दलालले बेचेको जग्गालाई आफ्नो बताएर किन्ने मान्छे संग ५ करोड बीस लाख रुपैयाँ लिएका थिए ।
भक्तपुरमा अर्कैको जग्गालाई आफ्नो भनेर बेच्ने दुई दलाल पक्राउ
भक्तपुरमा जग्गा धनि सँङ्ग अनुमति नलिईकनै जग्गा बेच्ने दुई जना दलाललाई प्रहरीले हिजो साझ हिरासतमा लएको छ । दलालले बेचेको जग्गालाई आफ्नो बताएर किनने मान्छे सित ५ करोड बिस लाख रुपियाँ लिएका थिए ।
- प्रकाशित मिति : May 29, 2022
- जेनिसा कार्की
