किसानका समस्याहरू समाधानगर्न भनेर रखिएको आजको बैठक पनी स्थगित

  • प्रकाशित मिति : June 13, 2022
  • जेनिसा कार्की

नेपाल ज्योती जेठ३०- प्रतिनिधि सभामा आज बेसेको संसदको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

प्रतिपक्षी नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले पेस गरेको मल सम्बन्धी जरुरी सार्वजनिक प्रस्तावमाथिको छलफलपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।

आजको बसेको बैठकमा सांसदहरूले धानका लागि आवश्यक पर्ने मल तत्काल उपलब्ध गराउन माग गरेका छन् । उनीहरूले किसानका सबै किसिमका समस्याहरू समाधान गर्न पनी माग गरेका छन्