नेपाल ज्योति,असार १-गायक नवीन के भट्टराईको आवाजमा गीत “आगो सल्किन्छ” आज दिउसो अपरान्ह २ बजे सार्वजनिक हुने भएको छ l गायक नवीनकै शब्द , कम्पोज रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् l भिडियोलाई बुद्ध थपाले खिचेका हुन् l रबी राजबाहक , बिनिजा राजभन्डारी ले भिडियोमा अभिनय गरेका छन् l