नेपाल ज्योति,असार २-लोकप्रिय गायक नवीन के भट्टराईको आवाजमा गीत ‘केही गर्न जान्दिन’ सार्वजनिक गरिएको छ । गायक नवीनकै शब्द , कम्पोज रहेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियो रुपेश थापाले खिचेका हुन् भने रबी राजबाहक , अलिना के सी, ममता माझी , रन्जु सुनम, अश्मी बिक र छाया प्रधानले भिडियोमा अभिनय गरेका छन् ।
रबी राजबाहकको अभिनयमा नवीन के भट्टराईको म्युजिक भिडियो सार्वजनिक
लोकप्रिय गायक नवीन के भट्टराईको आवाजमा गीत 'केही गर्न जान्दिन' सार्वजनिक
- प्रकाशित मिति : June 16, 2022
- जेनिसा कार्की
