रामेछापको सुनापतीमा बस दुर्घटना – मृत्यु हुनेको संख्या १० नाघ्यो

  • प्रकाशित मिति : July 5, 2022
  • -सरु आचार्य

नेपाल ज्योति असार२१ -रामेछापका सुनापती गाउँपालिका–५  हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा।३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए । २५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।

। बस १०० मिटर तल खसेको थियो । घटनाको बाकी घटनाको विबरण आउनै बाकी छ । बसमा ऐकिनन कतीजाना थिए भन्ने खुल्न सकेको छैन ।