पाल-चीन सीमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ
वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार नेपाल-चीनको सीमा सिन्धुपाल्चोक भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
नेपाल-चीन सीमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प
- प्रकाशित मिति : October 19, 2022
- नेपाल ज्योति
