तत्कालीन अध्यक्ष केवशनन्द बानियाविरुद्ध ९१ लाख ८६ हजार ५४३ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

  • प्रकाशित मिति : March 23, 2023
  • कमल यादव

नेपाल ज्योति, चैत्र ९ – रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन अध्यक्ष केवशनन्द बानियाविरुद्ध ९१ लाख ८६ हजार ५४३ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो जफत र जरिवाना असुल गर्ने माग दाबीसहित बिहीबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार २०७४ असार १४ गते स्थानीय निर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित बनियाले पदको दुरुपयोग गरेको देखिएको छ। बानियाँले २०७४ असार २१ गतेदेखि २०७८ फागुन ३० गतेसम्म पदको दुरुपयोग गरेको आरोप पत्रमा उल्लेख।

हीको मर्चवारी गाउँपालिकाका तत्कालीन अध्यक्ष केवशनन्द बानियाविरुद्ध ९१ लाख ८६ हजार ५४३ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।